काठमाडौं क्षेत्र नं. ९ को प्रतिनिधि सभा सदस्य उम्मेदवार

चुनाव चिन्ह : पाइला


काठमाडौं क्षेत्र नं. ९ को प्रतिनिधि सभा सदस्य उम्मेदवार

मिलन पाण्डेको वेबसाइटमा स्वागत छ ।

नमस्कार, म मिलन पाण्डे। म सिभिल इन्जिनियर हुँ। म ३३ वर्षको भएँ। मेरो जन्म, शिक्षा-दीक्षा, घर सबै यही क्षेत्रमा पर्छ। म २०७४ सालमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार थिएँ। राजनैतिक पृष्ठभूमिको बारेमा भन्नुपर्दा, म २०७० सालमा विवेकशील नेपालीको संस्थापक सदस्यको रूपमा वैकल्पिक राजनीतिमा प्रवेश गरेको थिएँ। उज्वल थापापछि दोस्रो अध्यक्षका रूपमा ०७६ सालमा विवेकशील नेपालीको अध्यक्ष पदमा निर्वाचित भएको थिएँ। त्यसपछि, २०७७ सालमा विवेकशील साझा पार्टीको संयोजक भएँ।


मिलनको बारेमा
बिस्तृतमा


सल्लाह सुझाव
पठाउनुहोस


काठमाडौँ – क्षेत्र नं ९
प्रतिवद्धता पत्र


आर्थिक सहयोग गर्नुहोस
सबैको सहयोग, सद्भाव


Watch More

#WeDeserveBetter

~~~

हरेक बच्चाले राम्रो शिक्षा पाओस्,
उपचार नपाएर कोही नमरोस्
हरेक युवाले देशमै रोजगारी पाओस्
धारामा हावा होइन पानी आओस्,

हाम्रा दिदीबहिनीहरू बाटोमा निर्धक्क हिँड्न सकुन्
हरेक जाती-जनजातिले शिर ठाडो पारेर बाँच्न पाउन्
भाषा, संस्कृति, सम्पदा हाम्रो पहिचान बनोस्
अनि बन्छ देश, अनि अघि बढ्छ देश

~~~

अब अघि बढौं, परिवर्तनको “पाइला” चालौं !

VOTE for MILAN!